FAQs Complain Problems

मिति २०७६/०३/२८ गते आएको भिसण बढी बाट जलेश्वर ना. पा. १० का पीडित परिवारका श्री अभिलादन प्रा. वि. वडा १० सारी का बाल बलिकाहरु लाई मिति २०७६/०५/११ गते जलेश्वर ना. पा. का नगर प्रमुख श्री राम शंकर मिश्र बाट राहत सामग्री सहित पठन पाठन सामग्रीहर बितरण गरियो