FAQs Complain Problems

ठुला पूर्वाधार कार्यक्रम अन्तर्गत जलेश्वर न.पा. वा.नं. ५ शहर बिस्तारको सडक तथा वा.नं.६ रामचन्द्र कापरको घर देखि रातो खोला तटबन्ध सम्म उपभोक्ता समिति द्वारा संचालन भएको पि.सि.सि.(आर.सि.सि.) सडक निर्माण कार्य सम्पन भयो ।