News and Notices

सामाजिक परिचालकहरुको को क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

आज मिति २०७२-०३-१८ गतेका दिन जलेश्वर नगरपालिकाको आयोजना र LGCDP कार्यक्रमको सहयोगमा १ दिने सामाजिक परिचालकहरुको  क्षमता अभिबृद्धि कार्यक्रम  सम्पन्न भएको छ..सो कार्यक्रममा निम्न अनुसारको जिम्मेवारी सहितको सहभागिता रहयो 

कार्यक्रम शभापति : कार्यकारी अधिकृत श्री चन्द्रशेखर शर्मा 

बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न

आज मिति २०७२/०३/१७ गते जलेश्वर नगरपालिकाको आयोजनामा स्थानीय बाल संजालका प्रतिनिधिहरू,व.डा.

Pages