FAQs Complain Problems

News and Events

आज मिति २०७६ /११/११ गते देखि जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं १, ९, १० र ११ मा गठन भएको वडा स्तरीय मेलमिलाप समितिको मेलमिलापकर्ताहरुलाई क्षमता विकासको लागि "न्यायिक समितिको कार्य सम्पादन सम्बन्धि ३ दिने प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम

आज मिति २०७६ /११/११ गते देखि जलेश्वर नगरपालिकाको आयोजनामा वडा नं १, ९, १० र ११ मा गठन भएको वडा स्तरीय मेलमिलाप समितिको मेलमिलापकर्ताहरुलाई क्षमता विकासको लागि "न्यायिक समितिको कार्य सम्पादन सम्बन्धि ३ दिने प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम" न्यायिक समितिका संयोजक तथा उप प्रमुख श्रीमती मुनचुन देवी

सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जलेश्वर नगरपालिकाको आयोजनामा "अन्तराष्ट्रिय आप्रवासन दिवस २०१९ को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । झलकहरु

Pages