FAQs Complain Problems

News and Notices

स्थानिया सरकार ऐन २०७४ को आधिकार प्रयोग गरि बाबा जलेश्वरनाथ मन्दिर को कार्य समिति को गठन तथा महोत्तरी युवा क्लब को सम्बन्धमा २०७६ कार्तिक ०५ गते मंगलवार दिन को ३ बजे कर्यपालिका समिति को बैठकमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत उपस्थिति को लागि अन

स्थानिया सरकार ऐन  २०७४ को आधिकार प्रयोग गरि  बाबा जलेश्वरनाथ मन्दिर को कार्य समिति को गठन तथा महोत्तरी युवा क्लब को सम्बन्धमा २०७६ कार्तिक ०५ गते मंगलवार दिन को ३ बजे कर्यपालिका समिति को बैठकमा वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेत  उपस्थिति को लागि अनुरोध छ ।

हरियो जलेश्वर स्वच्छ जलेश्वर अभियान अन्तर्गत जलेश्वर नगरपालिका वार्ड नम्बर ९ आगेपुर देखि भिट्ठामोर सम्म डिभाइडर मा फुल फुलने र न फुलने ११ जाती का बिरुवा रोपाइ समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लाल बाबू राउत ज्यु र बिशिस्ट अतिथि सामाजिक

हरियो जलेश्वर स्वच्छ जलेश्वर अभियान अन्तर्गत जलेश्वर नगरपालिका वार्ड नम्बर ९ आगेपुर देखि भिट्ठामोर सम्म डिभाइडर मा फुल फुलने र न फुलने ११ जाती का बिरुवा रोपाइ समुदघाटन कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री लाल बाबू राउत ज्यु र बिशिस्ट अतिथि सामाजिक विकास राज्यमन्त्री माननीय अभिराम शर्माज्य

Pages