FAQs Complain Problems

News and Notices

२१औं नगर परिषद पौष २१ गते हुन लागेको

उपस्थित को लागि सम्पूर्ण नगर बाशीलाई हार्दिक अनुरोध छ ।

नगर क्षेत्र विस्तार

नेपाल  सरकार मन्त्रिपरिषद्को निर्णय मिति २०७२/०६/०१ बमेजिम जलेश्वर नगरपालिकाको क्षेत्र विस्तार भएको छ...विस्तारित नगरपालिका समावेश भएका गा.वि.स. सहित को बिवरण यस प्रकार छ

नगरपालिका का कर्मचारी र वड़ा सचिवहरुलाई सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

आज मिति २०७२-०३-१९ गतेका दिन जलेश्वर नगरपालिका कार्यालयको आयोजना र LGCDP कार्यक्रमको सहयोगमा नगरपालिकाका कर्मचारीहरु र वडा सचिव हरुलाई एकदिने सुचनाको हक सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ..कार्यकारी प्रमुख श्री चन्द्रशेखर शर्मा ज्युको संयोजकत्वमा सम्पन उक्त कर्यक्रम सामाजिक शाखा प्रमुख श्री

सामाजिक परिचालकहरुको को क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

आज मिति २०७२-०३-१८ गतेका दिन जलेश्वर नगरपालिकाको आयोजना र LGCDP कार्यक्रमको सहयोगमा १ दिने सामाजिक परिचालकहरुको  क्षमता अभिबृद्धि कार्यक्रम  सम्पन्न भएको छ..सो कार्यक्रममा निम्न अनुसारको जिम्मेवारी सहितको सहभागिता रहयो 

कार्यक्रम शभापति : कार्यकारी अधिकृत श्री चन्द्रशेखर शर्मा 

बाल मैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण सम्पन्न

आज मिति २०७२/०३/१७ गते जलेश्वर नगरपालिकाको आयोजनामा स्थानीय बाल संजालका प्रतिनिधिहरू,व.डा.

Pages