FAQs Complain Problems

News

आज मिति २०७७।०५।२६ गते जलेश्वर नगरपालिकाको प्रमुख श्री राम श‌कर मिश्र ज्यूको संयोजकत्वमा गत आर्थिक वर्ष २०७६।०७७ मा कोरेन्टाइन व्यवस्थापन सम्बन्धि भएको खर्च लगायत अन्य खर्चको विवरण सहित पत्रकार सम्मेलन गरी खर्च विवरण सार्वजनिक गरिएको छ ।