समाचार
सार्वजानिक सुनवाइ कार्यक्रम सम्बन्धमा
सूचना। सूचना।। सूचना ।।।
उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट संचालन भएको र भइ रहेको विभिन्न क्रियाकलाप सम्बन्धमा सार्वजानिक सुनवाइ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।
तपसिलः
मितिः- २०७५/१२/२२
समयः- दिनको ११ वजे
स्थानः- पतैली ब्रहमस्थान प्राङ्गण, जलेश्वर न.पा.वा.नं. ५
नगर प्रमुख